Thursday, January 28, 2010






नेपाल मगर विद्यार्थी संघको छैठौ राष्ट्रिय महाधिवेशन सम्पन्न
दीपा आले /पाल्पा
नेपाल मगर विद्यार्थी संघको छैठौं राष्ट्रिय महाधिवेशनले अध्यक्ष पदमा माधवकुमार दर्लामीमगरलाई चयन गरेको
त्यसैगरी बरिष्ठ उपाध्यक्षमा रेखिराम रानामगर, उपाध्यक्ष महिला रेनुका काउचामगर,उपाध्यक्ष बाह्र मगरात भाषामा नेत्र पुलामीमगर, उपाध्यक्ष अठार मगरात भाषा गणेश पढराईमगर, महासविच नरेन्द्र थापामगर, सचिव देविका घर्तीमगर, कोषाध्यक्ष बलवीर बुढामगर चयन भएका छन् भने सो छैठौ राष्ट्रिय महाधिवेशनको भेलाले केन्द्रीय सदस्यहरुमा मेचीबाट मुस्कान बलाम्पाकीमगर,कोसी दिलु पुलामीमगर, कोशी सुवासमगर, सगरमाथा इन्दि्रया रानामगर जनकपुर मञ्जना सुयालमगर, जनकपुर बरुण आलेमगर,, झलक पूर्वछानेमगर, नारायणीबाट सुमन थापामगर, दिनेश रानामगर, लुम्बिनीबाट पुष्पा झेडीमगर, केबी रानामगर, गोविन्द पुनमगर, धौलागिरीबाट बिबा रोकामगर, अमृत रोकामगर, खम थापामगर कुल घर्तीमगर, भेरीबाट दीपा आलेमगर, डम्बर गराङजामगर, गगन पुनमगर, राप्तीबाट तारिका बुढामगर, रेवन्ता मसांगी मगर, पुस्तमान घर्ती, नवीन पुन,बाग्मतीबाट रश्मी मल्ल आले, सरिता लुंगेली, दिपु श्रीस, रुद्र श्रीष, त्रिविवबाट बिजुला थापामगर, सेतीबाट गोमाकुमारी थापामगर, मीनबहादुर लामिछानेमगर, महाकालीबाट सुरक्षा मगर चयन भएका छन्
नेपाल मगर विद्यार्थी संघको छैठौ राष्ट्रिय महाधिवेशन पाल्पाको तानसेनमा सम्पन्न भएको थियो सो महाधिवेशनमा देशभरिका मगर विद्यार्थीहरु उपस्थिति रहेको थियो कार्यक्रम उद्घाटनसत्रका प्रमुख अतिथि नेपाल मगर संघका केन्द्रीय अध्यक्ष झक बहादुर थापा मगरले गर्नु भएको थियो त्यसैगरी अतिथिहरुमा नेपाल मगर विद्यार्थी संघका संस्थापक अध्यक्ष राम बहादुर थापा, पूर्व अध्यक्ष झकेन्द्र घर्तीमगर, पूर्व महासचिव नरेश खपाङीमगर, सल्लाहकार बम कुमारी बुढामगर, मगर महिला संघका केन्द्रीय अध्यक्ष श्याममाया पुन, सल्लाहकार प्रकाश राना निःबर्तमान अध्यक्ष भोजबिक्रम बुढामगरलगायतले संगठन मगर जातीको को हकहितका बारेमा बोल्नु भएको थियो

No comments: