दीपा आले
लोकतन्त्रको विश्वव्यापी घोषणा पत्र प्रशिक्षण कार्यक्रम मंगलबार नेपालगन्जमा सम्पन्न भएको छ ।
प्रमुख अतिथि प्रेस सेनानी पन्नालाल गुप्ताले लोकतन्त्रलाई स्थापित गर्दै देशको विकास गर्न राम्रो नेतृत्व जन्माउनु पर्ने बताउादै लोकतन्त्रको विश्वव्यापी घोषणा पत्रलाई जानी राख्नु पर्नेबारेमा बताउनु भयो । त्यसैगरी कार्यक्रम अवधिभर प्रशिक्षण प्रशिक्षक अर्जुन योगी र सन्तोष पोख्रेल दिनु भएको थियो भने कार्यक्रमको अध्यक्ष पि|mडम फोरमका संस्थापक अध्यक्ष चिरञ्जीवि काफ्लेले गर्नु भएको थियो भने कार्यक्रमको संयोजकत्व जयनारायण शाहले गर्नु भएको थियो । लोकतन्त्रप्रशिक्षण तालिममा विभिन्न राजनैतिक विचारमा आस्था राख्ने विध्ाार्थीहरुको सहभागीता रहेको थियो
Tuesday, February 16, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment