धनुष्ाा/असोज २७ ।
धनुष्ााको घोडघास गाविसको गंगुलीमा एक महिलालार्इ बोक्सीको आरोपमा स्थानीय केही व्यत्तmिहरुले चरम यातना दिएका छन् ।निमोनियाका कारण्ा स्थानीय गान्धी भmाकी छोरीको म ृत्यु भएपछि गुलावदेवी भmा लार्इ बोक्सीको आरोपमा यातना दिइएका हुन् । म ृतक बालिकालार्इ गुलावदेवीको काखमा राखेर जिवित पार्न दवाव दिदै स्थानिय काजिकान्त भmा, सन्तोष्ा भmा, गान्धि भmा र रन्जित भmाले विष्टा खुवाउदै कुटपीट गरेको हाम्रा सहकर्मीले जनाएका छन् । पीडितलार्इ अहिले ओरेकको सेफ हाउसमा राखिएको छ ।कुटपिटमा संलग्न मध्ये काजीकान्त, गान्धी र रंजितलार्इ भने प्रहरीले पत्रmेको छ ।प्रमुख जिल्ला अधिकार रामशरण्ा चिमोरियाले यो गम्भीर प्रक ृतिको अपराध भएकाले दोष्ाीहरुलार्इ सार्वजनिक मुद्दा चलाइने बताउनु भएको छ ।
Monday, October 13, 2008
निरन्तर लागिरहेछ महिलाहरुलार्इ बोक्सीको आरोप
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment