Sunday, October 5, 2008


बिजय दशमी २०६५ को धेरै धेरै शुभकामना । दसैंलाई अझै रमाइलो बनाउन निर्दोश खसी बोका नकाते कसो होला ?

मैले को WWJ को अफिस मा एउटा पोस्तर देखेको थिए
मैन्बत्ती भएको त्यो पोस्तरमा लेखेको थियो, अरु लाई उज्यालो दिन आफु जल्नु पर्छ रे यहाँ त्यो पोस्तर को सम्झना गर्दै आफ्नै एउटा फोटोग्राफएे पोस्ट गर्दै छु ।

No comments: