Saturday, December 20, 2008

महिला त्रिmकेटमा नेपालको विजय यात्रा जारी

थाइल्याण्डमा जारी ए सि सि अन्डर १९ महिला त्रिmकेट प्रतियोगितामा नेपालको विजय यात्रा जारी छ । आज भएको अन्तिम लिग खेलमा नेपालले चीनलार्इ ६६ रनले पराजित गरेको छ । नेपालको यो लगातार छैठौ जित हो । पहिले टस जितेर चीनले फिल्डिङ्ग रोजेपछि ब्याटिङ्ग थालेको नेपालले २ विकेटको क्ष्ातिमा १ सय २८ रन बनाएको थियो । नेपालको एक सय २९ रनको लक्ष्य पाएको चीनले, निर्धारित सबै ओभर खेल्दै ७ विकेट गुमार्इ ६६ रनमा समेटिएपछि खेल नेपालको पक्ष्ामा गएको हो । नेपालले यस अघि नै समुह बि वाट ८ अंक बटुल्दै सेमिफाइनलको यात्रा तय गरिसकेको थियो ।

No comments: